ne_tn/1ch/04/09.md

1.7 KiB

याबेस

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

मेरो इलाका बढाउनुहोस्

अर्को अनुवाद "मलाई अझ भूमि दिनुहोस्"

तपाईंको हात ममाथि रहोस्

परमेश्वरको हातले संकेत गर्ने सम्‍भावित अर्थहरू यी हुन्: १) उहाँको मार्गदर्शन, २) उहाँको शक्ति, वा ३) उहाँको सुरक्षा । अर्को अनुवाद "मलाई डोऱ्याउनुहोस् वा "मलाई समृद्धि दिनुहोस्" वा "मलाई रक्षा गर्नुहोस् ।" यसलाई "मसँग हुनुहोस्" भनेर अझ सरल रूपमा अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-synecdoche]])

तिनको बिन्‍ती सुन्‍नुभयो

"तिनको प्रार्थना अनुसार गर्नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद