ne_tn/1ch/04/09.md

25 lines
1.7 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# याबेस
यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# मेरो इलाका बढाउनुहोस्
अर्को अनुवाद "मलाई अझ भूमि दिनुहोस्"
# तपाईंको हात ममाथि रहोस्
2020-12-16 01:44:28 +00:00
परमेश्वरको हातले संकेत गर्ने सम्‍भावित अर्थहरू यी हुन्: १) उहाँको मार्गदर्शन, २) उहाँको शक्ति, वा ३) उहाँको सुरक्षा । अर्को अनुवाद "मलाई डोऱ्याउनुहोस् वा "मलाई समृद्धि दिनुहोस्" वा "मलाई रक्षा गर्नुहोस् ।" यसलाई "मसँग हुनुहोस्" भनेर अझ सरल रूपमा अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]] र [[rc://*/ta/man/translate/figs-synecdoche]])
2020-10-27 18:50:58 +00:00
# तिनको बिन्‍ती सुन्‍नुभयो
"तिनको प्रार्थना अनुसार गर्नुभयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/call]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/kt/israel]]
* [[rc://*/tw/dict/bible/kt/bless]]
2020-12-16 01:44:28 +00:00
* [[rc://*/tw/dict/bible/other/hर]]
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/pray]]