# याबेस यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # मेरो इलाका बढाउनुहोस् अर्को अनुवाद "मलाई अझ भूमि दिनुहोस्" # तपाईंको हात ममाथि रहोस् परमेश्वरको हातले संकेत गर्ने सम्‍भावित अर्थहरू यी हुन्: १) उहाँको मार्गदर्शन, २) उहाँको शक्ति, वा ३) उहाँको सुरक्षा । अर्को अनुवाद "मलाई डोऱ्याउनुहोस् वा "मलाई समृद्धि दिनुहोस्" वा "मलाई रक्षा गर्नुहोस् ।" यसलाई "मसँग हुनुहोस्" भनेर अझ सरल रूपमा अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]] र [[rc://*/ta/man/translate/figs-synecdoche]]) # तिनको बिन्‍ती सुन्‍नुभयो "तिनको प्रार्थना अनुसार गर्नुभयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/call]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/kt/israel]] * [[rc://*/tw/dict/bible/kt/bless]] * [[rc://*/tw/dict/bible/other/hर]] * [[rc://*/tw/dict/bible/kt/pray]]