ne_tn/deu/17/02.md

50 lines
3.4 KiB
Markdown

# If there is found
This may be stated in active form. AT: "If you find someone" or "If there is anyone" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# तिमीहरूका ... सहरमा
अर्को अनुवाद: "तिमीहरूका ... सहरहरू मध्‍ये कुनै एउटामा बस्‍ने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्टिमा ... दुष्ट काम
यहाँ "परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्टिमा"को अर्थ परमप्रभुले कुनै कुरा बारे चिन्तिन वा विचार गर्नुहुन्छ भन्‍ने हो । अर्को अनुवाद: "परमप्रभु तिमीहरूका परमेश्वरले ... कुनै काम गर्‍यो जुन उहाँले दुष्ट छ भनी विचार गर्नुहुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# उहाँको करार भङ्ग गर्‍यो
"उहाँको करार उल्लङ्घन गर्‍यो"
# आकाशीय पिण्ड
"आकाशका तारा"
# मैले आज्ञा नगरेको
"मैले कसैलाई गर्न आज्ञा नगरेको"
# यस बारेमा तिमीहरूलाई बताइयो भने
यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "यस अनाज्ञाकारीताको कार्य बारे कसैले तिमीहरूलाई भन्‍छ भने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# तिमीहरूले होसियारीसाथ अनुसन्धान गर्नू
भाववाचक नाम "अनुसन्धान"लाई क्रियामा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तिमीहरूले घटेको कुरा होसियारीपूर्वक अनुसन्धान गर्नू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
# इस्राएलमा त्यस्तो घृणित कुरो गरिएको
यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "कसैले इस्राएलमा त्यस्तो घृणित कुरो गरेको " (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/gate]]
* [[rc://*/tw/dict/bible/kt/evil]]
* [[rc://*/tw/dict/bible/kt/transgression]]
* [[rc://*/tw/dict/bible/kt/covenant]]
* [[rc://*/tw/dict/bible/kt/worship]]
* [[rc://*/tw/dict/bible/kt/falsegod]]
* [[rc://*/tw/dict/bible/other/bow]]
* [[rc://*/tw/dict/bible/kt/heaven]]
* [[rc://*/tw/dict/bible/kt/command]]
* [[rc://*/tw/dict/bible/kt/abomination]]
* [[rc://*/tw/dict/bible/kt/israel]]