# If there is found This may be stated in active form. AT: "If you find someone" or "If there is anyone" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # तिमीहरूका ... सहरमा अर्को अनुवाद: "तिमीहरूका ... सहरहरू मध्‍ये कुनै एउटामा बस्‍ने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्टिमा ... दुष्ट काम यहाँ "परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्टिमा"को अर्थ परमप्रभुले कुनै कुरा बारे चिन्तिन वा विचार गर्नुहुन्छ भन्‍ने हो । अर्को अनुवाद: "परमप्रभु तिमीहरूका परमेश्वरले ... कुनै काम गर्‍यो जुन उहाँले दुष्ट छ भनी विचार गर्नुहुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # उहाँको करार भङ्ग गर्‍यो "उहाँको करार उल्लङ्घन गर्‍यो" # आकाशीय पिण्ड "आकाशका तारा" # मैले आज्ञा नगरेको "मैले कसैलाई गर्न आज्ञा नगरेको" # यस बारेमा तिमीहरूलाई बताइयो भने यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "यस अनाज्ञाकारीताको कार्य बारे कसैले तिमीहरूलाई भन्‍छ भने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # तिमीहरूले होसियारीसाथ अनुसन्धान गर्नू भाववाचक नाम "अनुसन्धान"लाई क्रियामा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तिमीहरूले घटेको कुरा होसियारीपूर्वक अनुसन्धान गर्नू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]]) # इस्राएलमा त्यस्तो घृणित कुरो गरिएको यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "कसैले इस्राएलमा त्यस्तो घृणित कुरो गरेको " (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/gate]] * [[rc://*/tw/dict/bible/kt/evil]] * [[rc://*/tw/dict/bible/kt/transgression]] * [[rc://*/tw/dict/bible/kt/covenant]] * [[rc://*/tw/dict/bible/kt/worship]] * [[rc://*/tw/dict/bible/kt/falsegod]] * [[rc://*/tw/dict/bible/other/bow]] * [[rc://*/tw/dict/bible/kt/heaven]] * [[rc://*/tw/dict/bible/kt/command]] * [[rc://*/tw/dict/bible/kt/abomination]] * [[rc://*/tw/dict/bible/kt/israel]]