ne_tn/deu/17/02.md

3.4 KiB

If there is found

This may be stated in active form. AT: "If you find someone" or "If there is anyone" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिमीहरूका ... सहरमा

अर्को अनुवाद: "तिमीहरूका ... सहरहरू मध्‍ये कुनै एउटामा बस्‍ने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्टिमा ... दुष्ट काम

यहाँ "परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्टिमा"को अर्थ परमप्रभुले कुनै कुरा बारे चिन्तिन वा विचार गर्नुहुन्छ भन्‍ने हो । अर्को अनुवाद: "परमप्रभु तिमीहरूका परमेश्वरले ... कुनै काम गर्‍यो जुन उहाँले दुष्ट छ भनी विचार गर्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

उहाँको करार भङ्ग गर्‍यो

"उहाँको करार उल्लङ्घन गर्‍यो"

आकाशीय पिण्ड

"आकाशका तारा"

मैले आज्ञा नगरेको

"मैले कसैलाई गर्न आज्ञा नगरेको"

यस बारेमा तिमीहरूलाई बताइयो भने

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "यस अनाज्ञाकारीताको कार्य बारे कसैले तिमीहरूलाई भन्‍छ भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिमीहरूले होसियारीसाथ अनुसन्धान गर्नू

भाववाचक नाम "अनुसन्धान"लाई क्रियामा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तिमीहरूले घटेको कुरा होसियारीपूर्वक अनुसन्धान गर्नू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

इस्राएलमा त्यस्तो घृणित कुरो गरिएको

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "कसैले इस्राएलमा त्यस्तो घृणित कुरो गरेको " (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद