ne_tn/psa/102/011.md

28 lines
1.8 KiB
Markdown

# मेरा दिनहरू हराएर जाने छायाजस्तै छन्
दाऊदले पृथ्वीमा आफ्नो बाकीँ रहेको समयलाई हराएर जाने छायासित तुल्ना गर्छन् । अर्को अनुवादः " मेरो जीवित रहने बाकीँ समय चाँडै हटिजाने साँझको छायाजस्तै छोटो छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# म घाँसझैँ ओइलाएको छु
जसै दाऊदको शरीर कमजोर हुन्छ र तिनी आफ्नो जीवनको अन्त्य तिर पुग्दै जान्छ, तिनले आफैलाई ओइलाइरेको घाँससँग तुलना गर्छन् । अर्को अनुवादः "मेरो शरीर ओइलाएको घाँसझैँ कमजोर भएको छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# ओइलाएको
सुकेको र चाउरी परेको
# तपाईंको ख्याति सबै पुस्तामा रहन्छ
"तपाईं पछि आउने सबै पुस्तासम्म चिनिनु हुनेछ"
# ख्याति
धेरै मानिसहरूद्वारा चिनिनु
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/shadow]]
* [[rc://*/tw/dict/bible/kt/life]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/eternity]]
* [[rc://*/tw/dict/bible/other/generation]]