ne_tn/psa/102/011.md

1.8 KiB

मेरा दिनहरू हराएर जाने छायाजस्तै छन्

दाऊदले पृथ्वीमा आफ्नो बाकीँ रहेको समयलाई हराएर जाने छायासित तुल्ना गर्छन् । अर्को अनुवादः " मेरो जीवित रहने बाकीँ समय चाँडै हटिजाने साँझको छायाजस्तै छोटो छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

म घाँसझैँ ओइलाएको छु

जसै दाऊदको शरीर कमजोर हुन्छ र तिनी आफ्नो जीवनको अन्त्य तिर पुग्दै जान्छ, तिनले आफैलाई ओइलाइरेको घाँससँग तुलना गर्छन् । अर्को अनुवादः "मेरो शरीर ओइलाएको घाँसझैँ कमजोर भएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

ओइलाएको

सुकेको र चाउरी परेको

तपाईंको ख्याति सबै पुस्तामा रहन्छ

"तपाईं पछि आउने सबै पुस्तासम्म चिनिनु हुनेछ"

ख्याति

धेरै मानिसहरूद्वारा चिनिनु

शब्द अनुवाद