# मेरा दिनहरू हराएर जाने छायाजस्तै छन् दाऊदले पृथ्वीमा आफ्नो बाकीँ रहेको समयलाई हराएर जाने छायासित तुल्ना गर्छन् । अर्को अनुवादः " मेरो जीवित रहने बाकीँ समय चाँडै हटिजाने साँझको छायाजस्तै छोटो छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]]) # म घाँसझैँ ओइलाएको छु जसै दाऊदको शरीर कमजोर हुन्छ र तिनी आफ्नो जीवनको अन्त्य तिर पुग्दै जान्छ, तिनले आफैलाई ओइलाइरेको घाँससँग तुलना गर्छन् । अर्को अनुवादः "मेरो शरीर ओइलाएको घाँसझैँ कमजोर भएको छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]]) # ओइलाएको सुकेको र चाउरी परेको # तपाईंको ख्याति सबै पुस्तामा रहन्छ "तपाईं पछि आउने सबै पुस्तासम्म चिनिनु हुनेछ" # ख्याति धेरै मानिसहरूद्वारा चिनिनु # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/shadow]] * [[rc://*/tw/dict/bible/kt/life]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/kt/eternity]] * [[rc://*/tw/dict/bible/other/generation]]