ne_tn/psa/102/003.md

21 lines
2.0 KiB
Markdown

# मेरो दिनहरू धूवाँझैँ बित्छन्
यहाँ "मेरो दिनहरू"ले लेखकको जीवनलाई जनाउँछ र "धुवाँ" ले बताउन खोजेको कुरा छिटो बिलाउने कुनै कुरा हो । अर्को अनुवादः "मेरो जीवन छिटो बित्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# मेरा हाडहरू आगोझैं जल्छन्
यहाँ लेखकले तिनको आफ्नो "शरीर"लाई तिनको "हाडहरू" भनेर बताउँछन् । अर्को अनुवादः "मेरो शरीर जलिरहेझैँ अनुभव हुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]] र [[rc://*/ta/man/translate/figs-simile]])
# मेरो हृदय चूर्ण भएको छ
यहाँ लेखकले आफैलाई तिनको "हृदय"को रूपमा बताउँछन् । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "मेरो हृदय चूर्ण पारिएको छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]] र [[rc://*/ta/man/translate/figs-activepassive]])
# म ओइलिएको घाँसजस्तो छु
तिनको दुःखलाई वर्णन गर्ने यो अर्को तरिका हो । अर्को अनुवादः "म आफूलाई घाँसजस्तै ओइलाइरहेको महसुस गर्छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/fire]]
* [[rc://*/tw/dict/bible/kt/heart]]