ne_tn/psa/102/003.md

2.0 KiB

मेरो दिनहरू धूवाँझैँ बित्छन्

यहाँ "मेरो दिनहरू"ले लेखकको जीवनलाई जनाउँछ र "धुवाँ" ले बताउन खोजेको कुरा छिटो बिलाउने कुनै कुरा हो । अर्को अनुवादः "मेरो जीवन छिटो बित्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

मेरा हाडहरू आगोझैं जल्छन्

यहाँ लेखकले तिनको आफ्नो "शरीर"लाई तिनको "हाडहरू" भनेर बताउँछन् । अर्को अनुवादः "मेरो शरीर जलिरहेझैँ अनुभव हुन्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-simile]])

मेरो हृदय चूर्ण भएको छ

यहाँ लेखकले आफैलाई तिनको "हृदय"को रूपमा बताउँछन् । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "मेरो हृदय चूर्ण पारिएको छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-activepassive]])

म ओइलिएको घाँसजस्तो छु

तिनको दुःखलाई वर्णन गर्ने यो अर्को तरिका हो । अर्को अनुवादः "म आफूलाई घाँसजस्तै ओइलाइरहेको महसुस गर्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद