ne_tn/pro/15/31.md

1.0 KiB

तिमी बुद्धिमान् मानिसहरूका बिचमा रहने छौ

सम्भावित अर्थहरू १) मानिसहरूले तिमीहरूलाई बुद्दिमान् मानिसहरूको रूपमा निरन्तर मान्‍नेछन् वा २) तिमीहरूले बुद्दिमान् मानिसहरूको साथ निरन्तर रूचाउनेछौ ।

सुधारलाई ध्यान दिन

"सुधार" शब्दलाई मौखिक वाक्यांशमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "अरूले त्यसलाई सुधार्दा सुन्छ्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद