# तिमी बुद्धिमान् मानिसहरूका बिचमा रहने छौ सम्भावित अर्थहरू १) मानिसहरूले तिमीहरूलाई बुद्दिमान् मानिसहरूको रूपमा निरन्तर मान्‍नेछन् वा २) तिमीहरूले बुद्दिमान् मानिसहरूको साथ निरन्तर रूचाउनेछौ । # सुधारलाई ध्यान दिन "सुधार" शब्दलाई मौखिक वाक्यांशमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "अरूले त्यसलाई सुधार्दा सुन्छ्" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/life]] * [[rc://*/tw/dict/bible/kt/wise]] * [[rc://*/tw/dict/bible/kt/discipline]]