ne_tn/pro/15/17.md

2.5 KiB

प्रेम भएको ठाउँमा

"प्रेम" शब्दलाई मौखिक वाक्यांशमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "जहाँ मानिसहरू एक अर्कालाई प्रेम गर्छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

प्रेम भएको ठाउँ

"प्रेम" शब्दलाई कृयात्मक वाक्यांसमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "जहाँ मानिसहरूले एक-अर्कालाई प्रेम गर्छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

घृणा भएको ठाउँमा पुष्‍टाइएको बाछो

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "कसैले घृणासहित पस्केको पुष्‍टाएको बाछो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

पुष्‍टाइएको बाछो

यसले त्‍यस बाछोलाई जनाउँछ जसलाई मोटाओस् भनेर धेरै खुवाइएको छ । यहाँ यसले मिठो भोजन वा भोजलाई संकेत गर्छ । अर्को अनुवादः "सान‍दार भोजन" वा "भोज" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

घृणा भएको

"घृणा" शब्दलाई मौखिक वाक्यांशमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "जहाँ मानिसहरू एक अर्कालाई घृणा गर्छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

तर्क-वितर्क गर्छ

अर्को अनुवादः "मानिसहरूलाई अझै झगडा गर्ने तुल्याउँछ ।"

शब्द अनुवाद