# प्रेम भएको ठाउँमा "प्रेम" शब्दलाई मौखिक वाक्यांशमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "जहाँ मानिसहरू एक अर्कालाई प्रेम गर्छन्" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]]) # प्रेम भएको ठाउँ "प्रेम" शब्दलाई कृयात्मक वाक्यांसमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "जहाँ मानिसहरूले एक-अर्कालाई प्रेम गर्छन्" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]]) # घृणा भएको ठाउँमा पुष्‍टाइएको बाछो यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "कसैले घृणासहित पस्केको पुष्‍टाएको बाछो" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # पुष्‍टाइएको बाछो यसले त्‍यस बाछोलाई जनाउँछ जसलाई मोटाओस् भनेर धेरै खुवाइएको छ । यहाँ यसले मिठो भोजन वा भोजलाई संकेत गर्छ । अर्को अनुवादः "सान‍दार भोजन" वा "भोज" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # घृणा भएको "घृणा" शब्दलाई मौखिक वाक्यांशमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "जहाँ मानिसहरू एक अर्कालाई घृणा गर्छन्" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]]) # तर्क-वितर्क गर्छ अर्को अनुवादः "मानिसहरूलाई अझै झगडा गर्ने तुल्याउँछ ।" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/love]] * [[rc://*/tw/dict/bible/other/cow]] * [[rc://*/tw/dict/bible/other/serve]] * [[rc://*/tw/dict/bible/other/angry]]