ne_tn/num/28/26.md

28 lines
1.9 KiB
Markdown

# सामान्य जानकारी:
मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्तर बताउनु हुन्छ ।
# अगौटे फलको दिन
" त्यो दिन, अगौटे फलको दिन।"यसले तिनीहरूले परमप्रभुलाई अन्‍नबलि चढाउँदा साताहरूको चाड भएको समयलाई जनाउँछ ।
# परमप्रभुको सम्मानमा पवित्र सभा राख्‍नुपर्छ
"तिमीहरू परमप्रभुलाई सम्मान गर्न र आराधना गर्न एकसाथ भेला हुनुपर्छ ।" "पवित्र सभा" वाक्यांसले मानिसहरू परमप्रभुको आराधना गर्न एकसाथ जम्मा भएको कुरा बताउँछ । परमप्रभुको आराधना गर्नु भनेको एउटा पवित्र कार्य हो ।
# तेलमा मुछेको
यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणः "तेलमा मुछिएको" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/firstfruit]]
* [[rc://*/tw/dict/bible/other/grainoffering]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/pentecost]]
* [[rc://*/tw/dict/bible/other/biblicaltimeday]]
* [[rc://*/tw/dict/bible/other/cow]]
* [[rc://*/tw/dict/bible/other/sheep]]
* [[rc://*/tw/dict/bible/kt/lamb]]
* [[rc://*/tw/dict/bible/other/biblicaltimeyear]]