ne_tn/num/28/26.md

1.9 KiB

सामान्य जानकारी:

मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्तर बताउनु हुन्छ ।

अगौटे फलको दिन

" त्यो दिन, अगौटे फलको दिन।"यसले तिनीहरूले परमप्रभुलाई अन्‍नबलि चढाउँदा साताहरूको चाड भएको समयलाई जनाउँछ ।

परमप्रभुको सम्मानमा पवित्र सभा राख्‍नुपर्छ

"तिमीहरू परमप्रभुलाई सम्मान गर्न र आराधना गर्न एकसाथ भेला हुनुपर्छ ।" "पवित्र सभा" वाक्यांसले मानिसहरू परमप्रभुको आराधना गर्न एकसाथ जम्मा भएको कुरा बताउँछ । परमप्रभुको आराधना गर्नु भनेको एउटा पवित्र कार्य हो ।

तेलमा मुछेको

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणः "तेलमा मुछिएको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद