# सामान्य जानकारी: मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्तर बताउनु हुन्छ । # अगौटे फलको दिन " त्यो दिन, अगौटे फलको दिन।"यसले तिनीहरूले परमप्रभुलाई अन्‍नबलि चढाउँदा साताहरूको चाड भएको समयलाई जनाउँछ । # परमप्रभुको सम्मानमा पवित्र सभा राख्‍नुपर्छ "तिमीहरू परमप्रभुलाई सम्मान गर्न र आराधना गर्न एकसाथ भेला हुनुपर्छ ।" "पवित्र सभा" वाक्यांसले मानिसहरू परमप्रभुको आराधना गर्न एकसाथ जम्मा भएको कुरा बताउँछ । परमप्रभुको आराधना गर्नु भनेको एउटा पवित्र कार्य हो । # तेलमा मुछेको यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणः "तेलमा मुछिएको" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/firstfruit]] * [[rc://*/tw/dict/bible/other/grainoffering]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/kt/pentecost]] * [[rc://*/tw/dict/bible/other/biblicaltimeday]] * [[rc://*/tw/dict/bible/other/cow]] * [[rc://*/tw/dict/bible/other/sheep]] * [[rc://*/tw/dict/bible/kt/lamb]] * [[rc://*/tw/dict/bible/other/biblicaltimeyear]]