ne_tn/jer/42/07.md

2.7 KiB

परमप्रभुको वचन ... आयो

तपाईंले यसलाई १:२मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

सानादेखि ठुलासम्म सबै मानिस

तपाईंले यसलाई ४२:१मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

मलाई तिमीहरूका बिन्ती राख्न

"मलाई तिमीहरूको अत्यन्तै महत्त्वपूर्ण बिन्ती जाहेर गर्न"

म तिमीहरूलाई निर्माण गर्नेछु, भत्काउनेछैनँ

परमप्रभु इस्राएलका मानिसहरूलाई निर्माण गर्न र भत्काउन सकिने एउटा पर्खालको रूपमा जनाउनु हुन्छ । अर्को अनुवादः "म तिमीहरूलाई फलिफाप हुने र नाश नहुने तुल्याउनेछु" (See: rc://*/ta/man/translate/figs-metaphor)

म तिमीहरूलाई रोप्ने छु, उखेल्नेछैनँ

परमप्रभुले इस्राएलका मानिसहरूलाई कसरी फलिफाप हुने र नाश नहुने तुल्याउनु हुनेछ भनी व्यक्त गर्न परमप्रभुले अर्को उदाहरण दिनुहुन्छ । उहाँले तिनीहरूलाई पर्खाललाई जसरी नै एउटा बोटको रूपमा जनाउनु हुन्छ । (See: rc://*/ta/man/translate/figs-parallelism)

मैले तिमीहरूमाथि ल्याएको विपत्ति म हटाउनेछु

विपत्तिको बारे यहाँ यसरी बताइएको छ कि मानौँ यो कुनै कुरा हो जुन एउटा व्यक्तिले कसैमाथि राख्‍न सक्थ्यो । अर्को अनुवादः "मैले तिमीहरूमाथि आउने तुल्याएको विपत्ति म हटाइदिने छु"

शब्द अनुवाद