23 lines
1.6 KiB
Markdown
23 lines
1.6 KiB
Markdown
# सामान्य जानकारी
|
|
|
|
परमप्रभुले इस्राएलका धर्मगुरूहरूका निम्ति उहाँको सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।
|
|
|
|
# आफैले पनि आफ्नो हात उठाएँ
|
|
|
|
स्वर्गतर्फ हात उचाल्दै शपथ खानु एउटा सामान्य कुरा थियो ।
|
|
|
|
# तिनीहरूलाई म जातिहरूका बिचमा छरपष्ट पार्नेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पार्नेछु
|
|
|
|
१२:१५ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-parallelism]])
|
|
|
|
# तिनीहरूका आँखाहरूले आफ्ना पुर्खाहरूका मूर्तिहरूको लालसा गरे
|
|
|
|
अर्को अनुवादः "तिनीहरूका पिता-पुर्खाहरूले पूजा गरेका मूर्तिहरू पूज्न तिनीहरू इच्छुक थिए । ( EN-UDB) ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])
|
|
|
|
# शब्द अनुवाद
|
|
|
|
* [[rc://*/tw/dict/bible/other/desert]]
|
|
* [[rc://*/tw/dict/bible/other/oath]]
|
|
* [[rc://*/tw/dict/bible/other/nation]]
|
|
* [[rc://*/tw/dict/bible/other/disperse]]
|