ne_tn/ezk/20/23.md

1.6 KiB

सामान्य जानकारी

परमप्रभुले इस्राएलका धर्मगुरूहरूका निम्ति उहाँको सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।

आफैले पनि आफ्‍नो हात उठाएँ

स्‍वर्गतर्फ हात उचाल्दै शपथ खानु एउटा सामान्य कुरा थियो ।

तिनीहरूलाई म जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पार्नेछु

१२:१५ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

तिनीहरूका आँखाहरूले आफ्‍ना पुर्खाहरूका मूर्तिहरूको लालसा गरे

अर्को अनुवादः "तिनीहरूका पिता-पुर्खाहरूले पूजा गरेका मूर्तिहरू पूज्‍न तिनीहरू इच्छुक थिए । ( EN-UDB) ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद