ne_tn/ezk/20/23.md

23 lines
1.6 KiB
Markdown
Raw Normal View History

2020-12-16 01:44:28 +00:00
# सामान्य जानकारी
परमप्रभुले इस्राएलका धर्मगुरूहरूका निम्ति उहाँको सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।
# आफैले पनि आफ्‍नो हात उठाएँ
स्‍वर्गतर्फ हात उचाल्दै शपथ खानु एउटा सामान्य कुरा थियो ।
# तिनीहरूलाई म जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पार्नेछु
१२:१५ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-parallelism]])
# तिनीहरूका आँखाहरूले आफ्‍ना पुर्खाहरूका मूर्तिहरूको लालसा गरे
अर्को अनुवादः "तिनीहरूका पिता-पुर्खाहरूले पूजा गरेका मूर्तिहरू पूज्‍न तिनीहरू इच्छुक थिए । ( EN-UDB) ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/desert]]
* [[rc://*/tw/dict/bible/other/oath]]
* [[rc://*/tw/dict/bible/other/nation]]
* [[rc://*/tw/dict/bible/other/disperse]]