ne_tn/2ki/05/05.md

1.0 KiB

म ... एउटा चिठी पठाउनेछु

राजाले नामानलाई इस्राएलका राजालाई दिन भनी एउटा चिठी दिन लागेका छन् ।अर्को अनुवादः "म तिम्रो साथमा ... एउटा चिठी पठाउने छु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

दस जोर लुगा तिनले आफूसितै लगे

यी अरामका राजाबाट इस्राएलका राजाको लागि उपहार थिए ।अर्को अनुवादः "तिनले आफूसितै दस जोर लुगा लिए जुन इस्राएलका राजाको लागि उपहार थियो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद