# म ... एउटा चिठी पठाउनेछु राजाले नामानलाई इस्राएलका राजालाई दिन भनी एउटा चिठी दिन लागेका छन् ।अर्को अनुवादः "म तिम्रो साथमा ... एउटा चिठी पठाउने छु ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # दस जोर लुगा तिनले आफूसितै लगे यी अरामका राजाबाट इस्राएलका राजाको लागि उपहार थिए ।अर्को अनुवादः "तिनले आफूसितै दस जोर लुगा लिए जुन इस्राएलका राजाको लागि उपहार थियो ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/send]]