ne_tn/2ki/05/05.md

12 lines
1.0 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# म ... एउटा चिठी पठाउनेछु
राजाले नामानलाई इस्राएलका राजालाई दिन भनी एउटा चिठी दिन लागेका छन् ।अर्को अनुवादः "म तिम्रो साथमा ... एउटा चिठी पठाउने छु ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# दस जोर लुगा तिनले आफूसितै लगे
यी अरामका राजाबाट इस्राएलका राजाको लागि उपहार थिए ।अर्को अनुवादः "तिनले आफूसितै दस जोर लुगा लिए जुन इस्राएलका राजाको लागि उपहार थियो ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/send]]