ne_tn/1ki/18/45.md

989 B

परमप्रभुको हात एलियामाथि थियो

यहाँ "हात" ले बललाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुले आफ्‍नो शक्ति एलियालाई दिनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनले आफ्नो खास्टो पटुकामा कसे

एलियाले आफ्‍नो लामो खास्टो आफ्‍नो कम्मरमा कसे ताकि दौड‍नको लागि तिनको खुटा स्वतन्‍त्र होउन् ।

शब्द अनुवाद