# परमप्रभुको हात एलियामाथि थियो यहाँ "हात" ले बललाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुले आफ्‍नो शक्ति एलियालाई दिनुभयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # तिनले आफ्नो खास्टो पटुकामा कसे एलियाले आफ्‍नो लामो खास्टो आफ्‍नो कम्मरमा कसे ताकि दौड‍नको लागि तिनको खुटा स्वतन्‍त्र होउन् । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/heaven]] * [[rc://*/tw/dict/bible/names/ahab]] * [[rc://*/tw/dict/bible/names/jezreel]] * [[rc://*/tw/dict/bible/other/hand]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/other/robe]]