ne_tn/1ki/18/45.md

17 lines
989 B
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# परमप्रभुको हात एलियामाथि थियो
यहाँ "हात" ले बललाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुले आफ्‍नो शक्ति एलियालाई दिनुभयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# तिनले आफ्नो खास्टो पटुकामा कसे
एलियाले आफ्‍नो लामो खास्टो आफ्‍नो कम्मरमा कसे ताकि दौड‍नको लागि तिनको खुटा स्वतन्‍त्र होउन् ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/heaven]]
* [[rc://*/tw/dict/bible/names/ahab]]
* [[rc://*/tw/dict/bible/names/jezreel]]
* [[rc://*/tw/dict/bible/other/hand]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/robe]]