ne_tn/1ki/18/27.md

2.5 KiB

ब्युँझाइनुपर्छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीहरूले उसलाई ब्युँझाउनुपर्छ" वा "तिमीहरूले उसलाई उठाउनुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरू बरबराउँदै थिए

"तिनीहरूले अझै जंगली व्यवहार गरे ।" अगमवक्ताहरूले प्रायः असाधारण किसिमको व्यवहार वा पागलपन पनि गर्थे । यसरी तिनीहरू नाच्दै, चर्को स्वरमा कराउँदै र आफैलाई छुराले काट्दै गर्दा तिनीहरूले बाललाई बोलाउँदै थिए ।

तर त्यहाँ कुनै आवाज सुनिएन न त कसैले जवाफ दियो । तिनीहरूका बिन्तीलाई ध्यान दिने कोही भएन

यी दुवै वाक्यांशहरूले उस्तै अर्थ दिन्छन् र झुटा अगमवक्ताहरूका प्रार्थनाका उत्तर दिने कोही थिएनन् भन्‍ने कुरालाई जोड दिन्छन् । अर्को अनुवादः "तर बालले केही भनेनन् वा केही गरेनन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-metonymy]])

त्यहाँ कुनै आवाज सुनिएन न त कसैले जवाफ दियो

यसलाई 1 Kings 18:26 मा भएजस्तै अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद