ne_tn/1ki/18/25.md

1.7 KiB

त्यसलाई तयार पार

"बलिदान चढाउनको लागि त्यसलाई तयार पार"

तिनीहरूले ... साँढे लिएर

"बालका अगमवक्ताले ... साँढे लिएर"

तिनीहरूलाई दिइएको एउटा साँढे

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूलाई कसैले दिएको साँढे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तर त्यहाँ कुनै आवाज आएन, न त कसैले जवाफ दियो

यी दुवै वाक्यांशहरूले उस्तै अर्थ दिन्छन् र झुटा अगमवक्ताहरूका प्रार्थनाका उत्तर दिने कोही थिएनन् भन्‍ने कुराको जोड दिन्छन् । अर्को अनुवादः "तर बालले केही भनेनन् वा केही गरेनन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-synecdoche]])

शब्द अनुवाद