32 lines
2.5 KiB
Markdown
32 lines
2.5 KiB
Markdown
# जोड्ने भनाइहरूः
|
|
|
|
यस अध्यायले [1 Kings 15:27-28](./27.md) मा बाशा कसरी राजा बने भन्ने बारेमा बतायो । यी पदहरूले इस्राएलका राजाको रूपमा बाशाको बारेमा बताउन थाल्छन् ।
|
|
|
|
# तिर्सा
|
|
|
|
यो एउटा सहरको नाम हो । तपाईंले [1 Kings 14:17](../14/17.md) मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
|
|
|
|
# परमप्रभुको दृष्टिमा जे खराब छ
|
|
|
|
परमप्रभुको दृष्टिले परमप्रभुको न्यायलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "परमप्रभुको न्यायअनुसार जे खराब थियो" वा "परमप्रभु जे खराब ठान्नुहुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
|
|
|
|
# यारोबामको मार्ग ... हिँडे
|
|
|
|
यहाँ हिँड्नुले व्यवहारलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "यारोबामले जे गरेका थिए त्यही गरे" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
|
|
|
|
# तिनले इस्राएललाई गर्न लगाएको पाप
|
|
|
|
यहाँ "तिनी" ले यारोबामलाई जनाउँछ ।
|
|
|
|
# इस्राएललाई गर्न लगाएको पाप
|
|
|
|
कसैलाई केही गर्न लगाउनुले तिनीहरूलाई त्यस्तो गर्न प्रभावित पार्नुलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "र पाप गरेर तिनले इस्राएललाई पनि पाप गर्न प्रभावित पारे" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
|
|
|
|
# शब्द अनुवाद
|
|
|
|
* [[rc://*/tw/dict/bible/names/kingdomofjudah]]
|
|
* [[rc://*/tw/dict/bible/names/ahijah]]
|
|
* [[rc://*/tw/dict/bible/other/reign]]
|
|
* [[rc://*/tw/dict/bible/kt/evil]]
|
|
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
|