ne_tn/1ki/15/33.md

2.5 KiB

जोड्ने भनाइहरूः

यस अध्यायले 1 Kings 15:27-28 मा बाशा कसरी राजा बने भन्‍ने बारेमा बतायो । यी पदहरूले इस्राएलका राजाको रूपमा बाशाको बारेमा बताउन थाल्छन् ।

तिर्सा

यो एउटा सहरको नाम हो । तपाईंले 1 Kings 14:17 मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

परमप्रभुको दृष्‍टिमा जे खराब छ

परमप्रभुको दृष्‍टिले परमप्रभुको न्यायलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "परमप्रभुको न्यायअनुसार जे खराब थियो" वा "परमप्रभु जे खराब ठान्‍नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

यारोबामको मार्ग ... हिँडे

यहाँ हिँड्नुले व्यवहारलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "यारोबामले जे गरेका थिए त्यही गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनले इस्राएललाई गर्न लगाएको पाप

यहाँ "तिनी" ले यारोबामलाई जनाउँछ ।

इस्राएललाई गर्न लगाएको पाप

कसैलाई केही गर्न लगाउनुले तिनीहरूलाई त्यस्तो गर्न प्रभावित पार्नुलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "र पाप गरेर तिनले इस्राएललाई पनि पाप गर्न प्रभावित पारे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद