ne_tn/1ki/08/25.md

16 lines
1.2 KiB
Markdown

# इस्राएलको सिंहासनमा बस्‍न
सिंहासनले सिंहासनमा बस्‍ने व्यक्तिको क्रियाकलापलाई जनाउँछ । अर्को अनुवादः "इस्राएलमाथि शासन गर्न" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# तँ मेरो अगि हिँडेजस्तै ... मेरो अगि हिँड्न
व्यक्तिको जीउने तरिका बारे यसरी बताइएको छ कि मानौँ त्यो व्यक्ति कुनै मार्गमा हिँडिरेको थियो । अर्को अनुवादः "मैले चाहेअनुसार तँ जिएजस्तै ... मैले चाहे अनुसार जिउन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/throne]]
* [[rc://*/tw/dict/bible/other/descendant]]
* [[rc://*/tw/dict/bible/other/walk]]
* [[rc://*/tw/dict/bible/kt/pray]]
* [[rc://*/tw/dict/bible/kt/true]]