# इस्राएलको सिंहासनमा बस्‍न सिंहासनले सिंहासनमा बस्‍ने व्यक्तिको क्रियाकलापलाई जनाउँछ । अर्को अनुवादः "इस्राएलमाथि शासन गर्न" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # तँ मेरो अगि हिँडेजस्तै ... मेरो अगि हिँड्न व्यक्तिको जीउने तरिका बारे यसरी बताइएको छ कि मानौँ त्यो व्यक्ति कुनै मार्गमा हिँडिरेको थियो । अर्को अनुवादः "मैले चाहेअनुसार तँ जिएजस्तै ... मैले चाहे अनुसार जिउन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/throne]] * [[rc://*/tw/dict/bible/other/descendant]] * [[rc://*/tw/dict/bible/other/walk]] * [[rc://*/tw/dict/bible/kt/pray]] * [[rc://*/tw/dict/bible/kt/true]]