ne_tn/1ki/08/25.md

1.2 KiB

इस्राएलको सिंहासनमा बस्‍न

सिंहासनले सिंहासनमा बस्‍ने व्यक्तिको क्रियाकलापलाई जनाउँछ । अर्को अनुवादः "इस्राएलमाथि शासन गर्न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तँ मेरो अगि हिँडेजस्तै ... मेरो अगि हिँड्न

व्यक्तिको जीउने तरिका बारे यसरी बताइएको छ कि मानौँ त्यो व्यक्ति कुनै मार्गमा हिँडिरेको थियो । अर्को अनुवादः "मैले चाहेअनुसार तँ जिएजस्तै ... मैले चाहे अनुसार जिउन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद