ne_tn/1co/04/10.md

946 B

हामीहरू मूर्ख हौँ ... अनादर

कोरिन्थीहरूलाई शर्ममा पार्नका लागि पावलले व्‍यङ्‍ग्‍यको प्रयोग गर्छन् ताकि तिनले के भन्‍दै छन् भनी तिनीहरूले विचार गरून् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

तिमीहरूले आदर पाएका छौ

“तिमी कोरिन्थीहरूलाई मानिसहरूले महत्त्वपूर्ण मानिसहरूलाई झैँ व्यवहार गर्छन्”

हामीले अनादर पाएका छौँ

“मानिसहरूले हामी प्रेरितहरूलाई खिसी गर्छन्”