# हामीहरू मूर्ख हौँ ... अनादर कोरिन्थीहरूलाई शर्ममा पार्नका लागि पावलले व्‍यङ्‍ग्‍यको प्रयोग गर्छन् ताकि तिनले के भन्‍दै छन् भनी तिनीहरूले विचार गरून् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-irony]]) # तिमीहरूले आदर पाएका छौ “तिमी कोरिन्थीहरूलाई मानिसहरूले महत्त्वपूर्ण मानिसहरूलाई झैँ व्यवहार गर्छन्” # हामीले अनादर पाएका छौँ “मानिसहरूले हामी प्रेरितहरूलाई खिसी गर्छन्”