ne_tn/1co/04/10.md

12 lines
946 B
Markdown
Raw Normal View History

2020-12-23 15:55:50 +00:00
# हामीहरू मूर्ख हौँ ... अनादर
कोरिन्थीहरूलाई शर्ममा पार्नका लागि पावलले व्‍यङ्‍ग्‍यको प्रयोग गर्छन् ताकि तिनले के भन्‍दै छन् भनी तिनीहरूले विचार गरून् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-irony]])
# तिमीहरूले आदर पाएका छौ
“तिमी कोरिन्थीहरूलाई मानिसहरूले महत्त्वपूर्ण मानिसहरूलाई झैँ व्यवहार गर्छन्”
# हामीले अनादर पाएका छौँ
“मानिसहरूले हामी प्रेरितहरूलाई खिसी गर्छन्”