ne_tn/1co/01/26.md

894 B

जोड्ने कथनः

परमेश्‍वरको सामु विश्‍वासीहरूका स्थानलाई पावलले जोड दिन्‍छन् ।

तिमीहरूमध्‍ये धेरै जना ... थिएनौ

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूमध्‍ये निकै थोरै”

शरीर अनुसार बुद्धिमान्

“जे कुरालाई धेरैजसो मानिसले बुद्धि भन्‍छन्”

उच्‍च घरानामा जन्‍म

“तिमीहरूका परिवार उच्‍च भएका हुनाले विशेष”