# जोड्ने कथनः परमेश्‍वरको सामु विश्‍वासीहरूका स्थानलाई पावलले जोड दिन्‍छन् । # तिमीहरूमध्‍ये धेरै जना ... थिएनौ यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूमध्‍ये निकै थोरै” # शरीर अनुसार बुद्धिमान् “जे कुरालाई धेरैजसो मानिसले बुद्धि भन्‍छन्” # उच्‍च घरानामा जन्‍म “तिमीहरूका परिवार उच्‍च भएका हुनाले विशेष”