ne_tn/1co/01/26.md

16 lines
894 B
Markdown
Raw Normal View History

2020-12-23 15:55:50 +00:00
# जोड्ने कथनः
परमेश्‍वरको सामु विश्‍वासीहरूका स्थानलाई पावलले जोड दिन्‍छन् ।
# तिमीहरूमध्‍ये धेरै जना ... थिएनौ
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूमध्‍ये निकै थोरै”
# शरीर अनुसार बुद्धिमान्
“जे कुरालाई धेरैजसो मानिसले बुद्धि भन्‍छन्”
# उच्‍च घरानामा जन्‍म
“तिमीहरूका परिवार उच्‍च भएका हुनाले विशेष”