ne_tn/zep/01/01.md

1.6 KiB

आएको परमप्रभुको वचन

"परमप्रभुले बोल्‍नुभएको वचन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

परमप्रभु

यो परमेश्‍वरले आफ्ना मानिसहरूलाई पुरानो करारमा प्रकट गर्नुभएको उहाँको नाम हो । यसलाई कसरी अनुवाद गर्ने भन्‍ने बारे शब्द अनुवाद पृष्ठमा परमप्रभुको बारेमा हेर्नुहोस् ।

म निश्‍चय नै यस पृथ्वीबाट सबै कुरा नाश गर्नेछु ... म मानिस जातिलाई पृथ्वीबाट सखाप पार्नेछु

यी परमप्रभुद्वारा मानिसहरूको पापप्रति आफ्नो क्रोध व्‍यक्‍त गर्नुभएको जानाजानी बढाइचढाइ हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

शब्द अनुवाद