ne_tn/zep/01/01.md

23 lines
1.6 KiB
Markdown

# आएको परमप्रभुको वचन
"परमप्रभुले बोल्‍नुभएको वचन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# परमप्रभु
यो परमेश्‍वरले आफ्ना मानिसहरूलाई पुरानो करारमा प्रकट गर्नुभएको उहाँको नाम हो । यसलाई कसरी अनुवाद गर्ने भन्‍ने बारे शब्द अनुवाद पृष्ठमा परमप्रभुको बारेमा हेर्नुहोस् ।
# म निश्‍चय नै यस पृथ्वीबाट सबै कुरा नाश गर्नेछु ... म मानिस जातिलाई पृथ्वीबाट सखाप पार्नेछु
यी परमप्रभुद्वारा मानिसहरूको पापप्रति आफ्नो क्रोध व्‍यक्‍त गर्नुभएको जानाजानी बढाइचढाइ हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hyperbole]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/wordofgod]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/names/zephaniah]]
* [[rc://*/tw/dict/bible/names/hezekiah]]
* [[rc://*/tw/dict/bible/names/josiah]]
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/names/judah]]
* [[rc://*/tw/dict/bible/kt/heaven]]