# आएको परमप्रभुको वचन "परमप्रभुले बोल्‍नुभएको वचन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # परमप्रभु यो परमेश्‍वरले आफ्ना मानिसहरूलाई पुरानो करारमा प्रकट गर्नुभएको उहाँको नाम हो । यसलाई कसरी अनुवाद गर्ने भन्‍ने बारे शब्द अनुवाद पृष्ठमा परमप्रभुको बारेमा हेर्नुहोस् । # म निश्‍चय नै यस पृथ्वीबाट सबै कुरा नाश गर्नेछु ... म मानिस जातिलाई पृथ्वीबाट सखाप पार्नेछु यी परमप्रभुद्वारा मानिसहरूको पापप्रति आफ्नो क्रोध व्‍यक्‍त गर्नुभएको जानाजानी बढाइचढाइ हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hyperbole]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/wordofgod]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/names/zephaniah]] * [[rc://*/tw/dict/bible/names/hezekiah]] * [[rc://*/tw/dict/bible/names/josiah]] * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/names/judah]] * [[rc://*/tw/dict/bible/kt/heaven]]