35 lines
3.0 KiB
Markdown
35 lines
3.0 KiB
Markdown
# सामान्य जानकारीः
|
|
|
|
आफूले प्रेम गर्नेको व्यक्तिको बारेमा वर्णन गर्न जवान स्त्रीका प्रेमीले निरन्तरता दिन्छन् ।
|
|
|
|
# तिम्रो नाभि वृत्ताकार कचौराजस्तै छ
|
|
|
|
स्त्रीका नाभि कचौराजस्तै पूर्ण आकारको छ । अर्को अनुवाद: "तिम्रो नाइटो गोलो कचौराजस्तै पूर्ण आकारको छ । " (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
|
|
|
|
# नाभि
|
|
|
|
बच्चालाई उसको आमासँग जोड्ने लामो मांसपेशीबाट बाँकी रहेको दाग जुन खाल्टो परेको चिन्हको रूपमा पेटमा हुन्छ ।
|
|
|
|
# जसमा मिसिएको दाखमद्यको कहिल्यै कमी नहोस्
|
|
|
|
मानिसहरूले भोजको निम्ति दाखमद्यसँग पानी वा हिउँ मिसाउन ठुलो कचौरा प्रयोग गर्थे । मानिसहरू भोजमा दाखमद्यको स्वादमा रमाउँथे । अर्को अनुवाद: "म यसको सुन्दरतामा सधैँ रमाउन सकूँ" वा "मानिसहरूले यसको सुन्दरतामा सधैँ आनन्द मनाउन सकून् ।"
|
|
(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] and [[rc://*/ta/man/translate/figs-litotes]])
|
|
|
|
# तिम्रो पेट ... गहुँको थुप्रोजस्तै छ
|
|
|
|
गहुँको रङ्ग छालाको सबैभन्दा राम्रो रङ्ग थियो र गहुँको गोलो थाक राम्रा थिए भन्ने मानिसहरूले सोचे । अर्को अनुवाद: "तिम्रा पेटको रङ्ग राम्रो छन् र गहुँको थाकजस्तै गोलो छ ।"
|
|
|
|
# लिली फुलहरूले घेरिएको
|
|
|
|
राम्रा फूलहरूले गहुँको थाकलाई अझ राम्रो बनाएको छ । अर्को अनुवाद: "लिली फुलहरू वरिपरि भएको" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
|
|
|
|
# लिली फुलहरू
|
|
|
|
एक प्रकारको ठुलो फुल
|
|
|
|
# शब्द अनुवाद
|
|
|
|
* [[rc://*/tw/dict/bible/other/like]]
|
|
* [[rc://*/tw/dict/bible/other/wine]]
|
|
* [[rc://*/tw/dict/bible/other/wheat]]
|