ne_tn/sng/07/02.md

35 lines
3.0 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्‍य जानकारीः
आफूले प्रेम गर्नेको व्‍यक्‍तिको बारेमा वर्णन गर्न जवान स्‍त्रीका प्रेमीले निरन्तरता दिन्‍छन् ।
# तिम्रो नाभि वृत्ताकार कचौराजस्तै छ
स्‍त्रीका नाभि कचौराजस्तै पूर्ण आकारको छ । अर्को अनुवाद: "तिम्रो नाइटो गोलो कचौराजस्तै पूर्ण आकारको छ । " (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# नाभि
बच्‍चालाई उसको आमासँग जोड्ने लामो मांसपेशीबाट बाँकी रहेको दाग जुन खाल्‍टो परेको चिन्‍हको रूपमा पेटमा हुन्‍छ ।
# जसमा मिसिएको दाखमद्यको कहिल्यै कमी नहोस्
मानिसहरूले भोजको निम्ति दाखमद्यसँग पानी वा हिउँ मिसाउन ठुलो कचौरा प्रयोग गर्थे । मानिसहरू भोजमा दाखमद्यको स्‍वादमा रमाउँथे । अर्को अनुवाद: "म यसको सुन्‍दरतामा सधैँ रमाउन सकूँ" वा "मानिसहरूले यसको सुन्‍दरतामा सधैँ आनन्द मनाउन सकून् ।"
(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] and [[rc://*/ta/man/translate/figs-litotes]])
# तिम्रो पेट ... गहुँको थुप्रोजस्तै छ
गहुँको रङ्ग छालाको सबैभन्‍दा राम्रो रङ्ग थियो र गहुँको गोलो थाक राम्रा थिए भन्‍ने मानिसहरूले सोचे । अर्को अनुवाद: "तिम्रा पेटको रङ्ग राम्रो छन् र गहुँको थाकजस्‍तै गोलो छ ।"
# लिली फुलहरूले घेरिएको
राम्रा फूलहरूले गहुँको थाकलाई अझ राम्रो बनाएको छ । अर्को अनुवाद: "लिली फुलहरू वरिपरि भएको" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# लिली फुलहरू
एक प्रकारको ठुलो फुल
2020-12-16 17:25:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/like]]
* [[rc://*/tw/dict/bible/other/wine]]
* [[rc://*/tw/dict/bible/other/wheat]]