ne_tn/sng/04/12.md

4.1 KiB

सामान्‍य जानकारीः

प्रेमीले स्‍त्रीको प्रशंसा गर्न निरन्तरता दिन्‍छन् ।

मेरी बहिनी, मेरी दुलही

श्रेष्ठगीत ४:९ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

बन्द गरिएको बगैँचा

"जो बन्द गरिएको बगैँचा ।" प्रेमीले स्‍त्रीलाई बन्द गरिएको बगैँचासँग तुलना गर्छन् किनकि तिनी उनको मात्र हुन् र उनले मात्र तिनमा रमाहट गर्न पाउछ । तिनी अझैँ कुमारी नै छे जससँग आफूले अझसम्‍म रमाहट गर्न पाएको छैन भनी तिनले भन्‍न खोजेका पनि हुन सक्‍छन् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-euphemism]])

छोपिएको फुहारा

प्रेमीले स्‍त्रीलाई जुन कारणले बन्द गरिएको बगैँचासँग तुलना गरे त्‍यही कारणले तिनले उनलाई छोपिएको फुहारासँग तुलना गर्छन् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-euphemism]])

तिम्रा हाँगाहरू ... सुगन्धित मसलाहरू

उनलाई अद्भुत कुराहरूले भरिएको बगैँचाझैँ वर्णन गरेर त्‍यस स्‍त्री कति अद्भुत छन् भनी प्रेमीले वर्णन गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उत्तम फल फलाउने

"असल प्रकारको फल दिने"

मेहदी

श्रेष्ठगीत १:१४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

जटामसी

श्रेष्ठगीत ४:१३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

केशर

एक प्रकारको फुलको बिचमा भएको पहेँलो धागोजस्तै देखिने कुराको सुकाएको भागबाट आउने मसला

बोझो

यो मानिसहरूले अभिषेक गर्ने तेल बनाउन प्रयोग गर्ने मिठो बास्‍ना भएको नर्कट हो ।

दालचिनी

मानिसहरूले खाना पकाउनको लागि प्रयोग गर्ने रूखको बोक्राबाट बनाइने मसला

मूर्र

श्रेष्ठगीत १:१३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

एलावा

ठूलो प्रकारको बिरूवा जसको निकै मिठो बास्‍ना हुन्‍थ्‍यो ।

हर किसिमका सुगन्धित मसलाहरू

"हर किसिमका असल मसलाहरू"

शब्द अनुवाद