# सामान्‍य जानकारीः प्रेमीले स्‍त्रीको प्रशंसा गर्न निरन्तरता दिन्‍छन् । # मेरी बहिनी, मेरी दुलही श्रेष्ठगीत ४:९ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । # बन्द गरिएको बगैँचा "जो बन्द गरिएको बगैँचा ।" प्रेमीले स्‍त्रीलाई बन्द गरिएको बगैँचासँग तुलना गर्छन् किनकि तिनी उनको मात्र हुन् र उनले मात्र तिनमा रमाहट गर्न पाउछ । तिनी अझैँ कुमारी नै छे जससँग आफूले अझसम्‍म रमाहट गर्न पाएको छैन भनी तिनले भन्‍न खोजेका पनि हुन सक्‍छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] and [[rc://*/ta/man/translate/figs-euphemism]]) # छोपिएको फुहारा प्रेमीले स्‍त्रीलाई जुन कारणले बन्द गरिएको बगैँचासँग तुलना गरे त्‍यही कारणले तिनले उनलाई छोपिएको फुहारासँग तुलना गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] and [[rc://*/ta/man/translate/figs-euphemism]]) # तिम्रा हाँगाहरू ... सुगन्धित मसलाहरू उनलाई अद्भुत कुराहरूले भरिएको बगैँचाझैँ वर्णन गरेर त्‍यस स्‍त्री कति अद्भुत छन् भनी प्रेमीले वर्णन गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # उत्तम फल फलाउने "असल प्रकारको फल दिने" # मेहदी श्रेष्ठगीत १:१४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । # जटामसी श्रेष्ठगीत ४:१३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । # केशर एक प्रकारको फुलको बिचमा भएको पहेँलो धागोजस्तै देखिने कुराको सुकाएको भागबाट आउने मसला # बोझो यो मानिसहरूले अभिषेक गर्ने तेल बनाउन प्रयोग गर्ने मिठो बास्‍ना भएको नर्कट हो । # दालचिनी मानिसहरूले खाना पकाउनको लागि प्रयोग गर्ने रूखको बोक्राबाट बनाइने मसला # मूर्र श्रेष्ठगीत १:१३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । # एलावा ठूलो प्रकारको बिरूवा जसको निकै मिठो बास्‍ना हुन्‍थ्‍यो । # हर किसिमका सुगन्धित मसलाहरू "हर किसिमका असल मसलाहरू" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/bride]] * [[rc://*/tw/dict/bible/other/fountain]] * [[rc://*/tw/dict/bible/other/seal]] * [[rc://*/tw/dict/bible/other/pomegranate]] * [[rc://*/tw/dict/bible/kt/myrrh]]