ne_tn/sng/04/12.md

65 lines
4.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्‍य जानकारीः
प्रेमीले स्‍त्रीको प्रशंसा गर्न निरन्तरता दिन्‍छन् ।
# मेरी बहिनी, मेरी दुलही
श्रेष्ठगीत ४:९ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# बन्द गरिएको बगैँचा
"जो बन्द गरिएको बगैँचा ।" प्रेमीले स्‍त्रीलाई बन्द गरिएको बगैँचासँग तुलना गर्छन् किनकि तिनी उनको मात्र हुन् र उनले मात्र तिनमा रमाहट गर्न पाउछ । तिनी अझैँ कुमारी नै छे जससँग आफूले अझसम्‍म रमाहट गर्न पाएको छैन भनी तिनले भन्‍न खोजेका
पनि हुन सक्‍छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] and [[rc://*/ta/man/translate/figs-euphemism]])
# छोपिएको फुहारा
प्रेमीले स्‍त्रीलाई जुन कारणले बन्द गरिएको बगैँचासँग तुलना गरे त्‍यही कारणले तिनले उनलाई छोपिएको फुहारासँग तुलना गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] and [[rc://*/ta/man/translate/figs-euphemism]])
# तिम्रा हाँगाहरू ... सुगन्धित मसलाहरू
उनलाई अद्भुत कुराहरूले भरिएको बगैँचाझैँ वर्णन गरेर त्‍यस स्‍त्री कति अद्भुत छन् भनी प्रेमीले वर्णन गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# उत्तम फल फलाउने
"असल प्रकारको फल दिने"
# मेहदी
श्रेष्ठगीत १:१४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# जटामसी
श्रेष्ठगीत ४:१३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# केशर
एक प्रकारको फुलको बिचमा भएको पहेँलो धागोजस्तै देखिने कुराको सुकाएको भागबाट आउने मसला
# बोझो
यो मानिसहरूले अभिषेक गर्ने तेल बनाउन प्रयोग गर्ने मिठो बास्‍ना भएको नर्कट हो ।
# दालचिनी
मानिसहरूले खाना पकाउनको लागि प्रयोग गर्ने रूखको बोक्राबाट बनाइने मसला
# मूर्र
श्रेष्ठगीत १:१३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# एलावा
ठूलो प्रकारको बिरूवा जसको निकै मिठो बास्‍ना हुन्‍थ्‍यो ।
# हर किसिमका सुगन्धित मसलाहरू
"हर किसिमका असल मसलाहरू"
2020-12-16 17:25:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/bride]]
* [[rc://*/tw/dict/bible/other/fountain]]
* [[rc://*/tw/dict/bible/other/seal]]
* [[rc://*/tw/dict/bible/other/pomegranate]]
* [[rc://*/tw/dict/bible/kt/myrrh]]