ne_tn/sng/02/07.md

30 lines
1.1 KiB
Markdown

# यरूशलेमका छोरीहरू
"यरूशलेमका जवान स्‍त्रीहरू"
# मैदानका मुडुली मृग र हरिणहरू
यी मैदानका पशुहरू लजालु र डरपोक हुन्‍छन्, तर पूरा स्‍वतन्‍त्र अनुभव गर्छन् ।
# मुडुली मृग
छिटो, दुब्लो र लजालु जनावर जुन हरिणजस्‍तै देखिन्‍छ ।
# मैदानकाः
"ग्रामीण क्षेत्रमा बस्‍ने"
# आफूले नचाहेसम्म प्रेमलाई नबिउँझाओ वा नजगाओ
"आफूले नचाहेसम्म प्रेमलाई दखल नदेओ"
# नबिउँझाओ वा नजगाओ
"बादा नदिनु" वा "दुःख दिनु
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/jerusalem]]
* [[rc://*/tw/dict/bible/other/deer]]
* [[rc://*/tw/dict/bible/other/sex]]